बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् । हालसम्म एकसय चौतिस जनामा कोरोना … Continue reading बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि